मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बाँके क्षेत्र नम्बर १ बाट खेलकुदमन्त्री अथक र प्रदेश सभा सदस्य नमुनाको नाम सिफारिस

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
माओवादी केन्द्र बाँके क्षेत्र नं १को आज बसेको बैठकले ५ जनाको नाम सिफारिस गरेको छ
२७ भाद्र २०७९, सोमबार

बाँके । आसन्न निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी"नमुना" बाँकेबाट उम्मेदवार सिफारीस भएका छन । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथक, प्रदेश सभा सदस्य नमुना सहित ५ जनाको नाम बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक र नमुना ०७४ सालको निर्वाचनमा निर्वाचित भएका थिए । 

हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक र प्रदेश सभा सदस्य नमुना यस क्षेत्रकै बिकासप्रेमी नेताका रुपमा स्थापित छन । आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेताका रुपमा पहिचान बनाएका नेता द्वय चर्चामा छन । 

अन्य पार्टीभित्र पनि राम्रो छवि बनाएका अथक र नमुना एक पटक प्रतिनिधि सभाको उम्मेदवारका रुपमा सिफारीस भएका हुन । 

मन्त्री अथक र प्रदेश सभा सदस्य नमुना सँगै नेकपा (माओवादी केन्द्र) ले बाँके क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवारका लागि अन्य पाँच जनाको नाम समेत सिफारीस गरेको जनाएको छ । सिफारीस हुनेहरुमा अशोक रोकाया, नरेश पौडेल, चन्द्रकान्त र नरेन्द्र न्यौपाने रहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार