मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राष्ट्रियसभा बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको विशेष र शून्य समयमा सांसद्हरुले चाडपर्व नजिकिँदै गर्दा हुने गरेको कालोबजारी र महँगी नियन्त्रण गर्नुपर्ने, बझाङमा गएको भूकम्पबाट पीडित नागरिकलाई राहत तथा क्षतिपूर्ति दिलाउनुपर्ने, कानूनी, नीतिगत लगायत  सबै प्रकारका भ्रष्टाचारको अन्त्य गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले संसद्मा विधेयक प्रस्तुत गर्दा विचार गर्नुपर्ने, सजाय भोगिरहेका कैदीको आममाफी दिँदा अपराधको प्रकृति हेर्नुपर्ने, बाँकेमा भएको घटनाको सत्य तथ्य छानबिन गरी साम्प्रदायिक सहिष्णुता कायम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार