मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

मानव सेवा आश्रमका लागि सहयोग गर्न प्रधानमन्त्री प्रचण्डको अपिल

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपील गरेका छन्।

मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरु नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो। हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोशिस गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गरे। त्यस अवसरमा प्रधानमन्त्री दाहालले प्रदेशहरुमा बन्न मानव सेवा आश्रमका भवन निर्माणमा संघ, प्रदेश र स्थानीय तह सबैबाट सहयोग जुटाउने काममा पनि आफू लागि पर्ने आश्वासन दिए।

प्रधानमन्त्री दाहालले मानवीय सेवाको काममा समर्पित भएर लागि परेको भन्दै मानव सेवा आश्रममा त्यसमा संलग्न अभियन्ताहरुप्रति आभार पनि व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार