मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनप्रति राप्रपा नेता बेहनाद्धारा भत्र्सना

महमूद आलम खान 1133+ समाचार ( )
प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि बेहनाले माग गरे ।
४ फाल्गुन २०७८, बुधवार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपा बाँके क्षेत्र नं २ ले भर्त्सना गरेको छ ।

शन्तिपूर्ण आन्दोलनमा बिना कारण दमन गर्ने सरकारी कदमको हामी भत्र्सना गर्दछौँ, राप्रपा बाँके क्षेत्र नं २ का अध्यक्ष मोहम्मद सफिक बेहनाले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि बेहनाले माग गरे ।

अमेरिकी सहायता परियोजना एमसीसीको विरोधको क्रममा प्रहरीले राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का अध्यक्ष धनसुर शाहीसहित दर्जनौ नेताहरुलाई पक्राउ गरेको छ ।

विद्यार्थी संगठनका कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाई अध्यक्ष सुजन पुलामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार