मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

म जनताको सेवक हु मेरो चरित्र हत्या गर्ने काम गरिदैंछ - संविधान सभा सदस्य कुर्मी

महमूद आलम खान 1133+ समाचार ( )
जाल झेल गरि २५ लाख को तमन्सुख गराएर जनतालाई ठगि गर्नेको बिरुद्धमा बोलेकै भरमा कुर्मीलाई फसाउन खोजियो
२४ अशोज २०७८, आइतबार

असलम भाट 

नेपालगन्ज । निर्मला कुर्मी को निजि मामलामा प्रतिसोधको भावनाले मलाई बदनाम गराउन खोजिएको छ बादशाह कुर्मी ले बताएका छ्न ।

निर्मला कुर्मीको जग्गा प्रकरण बिषयमा कुरा गर्दै संविधान सभा सदस्य रहेका बादशाह कुर्मीले भन्नुभयो, म जनताको सेवा गरेको हो सत्य बोल्दैमा अपराध नहुने बताएका छन । 

बब्बन कुवरको आमा संग ठगि गरि २५ लाखको तमन्सुख गराई निज बब्बन ठाकुरलाई ठगि को आरोपमा मुद्दा दर्ता गराई फसाउन खोज्दा पिडित  न्याय खोज्दै अदालत पुगेका हुन । अदालतले गरेको फैसलामा कसैले हस्तक्षेप गर्न सक्दैन रह्यो कुरा निर्मला कुर्मी को जग्गा सम्बन्धी यस बिषयमा प्रहरी ले अनुसन्धान गरेर कारवाही अगाडि बढायाे यसमा हामिले के गर्न सक्छौ  ।

बादसा कुर्मीले भन्नुभयो, आफूलाई महिला अधिकार कर्मी भन्ने रुबि खान र मुस्लिम बिकास  समाज संस्था का अध्यक्ष मोहम्मद शेर बाग्वानले बब्बन कुवरलाई सहयोग गर्‍यो भनेर मेरो नाम जोडेर झुठाे मुद्दा दर्ता गराएका छ्न म न्याय प्रती बिश्वस्त छु अदालत ले न्याय गर्छ ।

निर्मला कुर्मीको बिषयलाई तोडमोड गरि रुबि र बाग्वानले प्रहरीलाई गुमराह गर्दै आएको कुर्मीले आरोप लगाउँदै भन्नुभयो प्रहरीले निश्पक्ष अनुसन्धान गरेको जिकिर गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार