मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नहुँदै आयोगमा उजुरी दर्ता

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा रविको पार्टी दर्ता नगर्न उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् ।
८ असार २०७९, बुधवार

काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नहुँदै लफडामा परेको छ। लामिछानेले पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा रविको पार्टी दर्ता नगर्न उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् ।

अभियानका संयोजक डम्बर साहुको हस्ताक्षरमा आयोगमा उजुरी दिईएको छ। उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

साहुले दिएको उजुरीमा लेखिएको छ, ‘स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार