मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

स्वास्थ्य तर्फ डुडुवा जिल्लाकै उत्कृष्ट घोषित

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

बाँके । बाँकेको डुडुवा गाउँपालिका आर्थिक वर्ष २०८०/२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका घोषित भएको छ । आर्थिक वर्ष ०८०र२०८१ मा जिल्लाका स्थानीय तहहरुले प्रवाह गर्ने सेवाबारेको जिल्ला स्तरीय समिक्षात्मक गोष्ठिमा डुडुवा गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

विभिन्न सूचकका आधारमा डुडुवालाई उत्कृष्ट घोषणा गरिएको हो । ७२ दशमलव ४२ स्कोरका साथ डुडुवा प्रथम स्थानमा आउन सफल भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । नेपालगन्जमा भएको दुई दिने गोष्ठीको अवसरमा बुधबार पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्मालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरिएको छ ।

जिल्लाको स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा अनुसार डुडुवा गत वर्ष दोस्रो भएको थियो । जानकी गाउँपालिका दोस्रो हुन सफल भएको छ । गत वर्ष उत्कृष्ट भएको थियो । यस्तै खजुरा गाउँपालिका तेस्रो, राप्तीसोनारी चौथो, कोहलपुर नगरपालिका पाँचौं, नरैनापुर छैठों, बैजनाथ सातौं र नेपालगञ्ज आठौंमा रहेको छ । समिक्षा कार्यक्रमको अवसरमा जिल्लामा उत्कृष्ट भएका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार