मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको प्रचण्डको टिप्पणी

महमूद आलम खान 1133+ समाचार ( )
शनिबार प्रचण्डको सचिवालयले उनको भनाइसहित तस्बिर सामाजिक सञ्जालमा राखेको छ ।
५ चैत्र २०७८, शनिबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन् । शनिबार प्रचण्डको सचिवालयले उनको भनाइसहित तस्बिर सामाजिक सञ्जालमा राखेको छ ।

प्रचण्डले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तो तयारी गर्नुपर्ने उल्लेख गरेका हुन् ।

“प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन् । जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ,” प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार