मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ ।
८ फाल्गुन २०७९, सोमबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा राेजगारि सृजनाका लागि राेजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ ।

प्लान नेपालको सहयाेगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत साे अभिमुखिकरण आयोजना गरिएको हाे ।

कार्यक्रममा गुलरियामा रहेका विभिन्न सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय,सहकारी, हाेटेल व्यवसायी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु र श्रमिकहरुविच लैगिक समानता र श्रम एन सम्बन्धि छलफल भएको थियो ।

सा्े अभिमुखिकरणाकाे सहजिकरण अधिवक्ता राजकुमार थारूले गर्नुभएको थियो ।

कार्यक्रममा परियोजनाको उदेश्य , हालसम्मको प्रगति समिक्षा र राेजगारि सृजना गर्न सहयोग पुग्नका लागि राेजगारदाताले गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको थियोे ।

युवा महिलालाई विभिन्न राेजगारदाताकाे निकायमा राेजगार दिलाउन सहयोग पुग्ने वातावरण बनाउन तथा लैगिक समानता कायम गरेर मर्यादित काममा लाग्न सहजताका लागि अभिमुखिकरण गरिएको पर्ल परियोजनाका संयोजक गाेविन्द लामिछानेले बताउनु भयो ।

साे अभिमुखिकरणमा ३५ जनाको सहभागिता रहेकाे क्लबले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार