मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

हाडजोर्नीको उपचार अब कृष्ण मेडिकलमा

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
हाडजोर्नी विशेषज्ञ डाक्टर त्रिथेन्द्रा खड्काको टिमले गरेको उपचारको चर्चा
१४ जेठ २०७९, शनिबार

बाँके । नेपालगञ्ज स्थित भेरी अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर त्रिथेन्द्रा खड्काको टिमले गरेको उपचारको चर्चा छिमेकी जिल्लामा समेत सुरु भएको छ । 

हाडजोर्नीको उपचारमा पछिल्लो समयमा भेरी अस्पतालले फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी सम्बन्धि सबै उपचार हुने गरेको छ ।

अर्थोस्कोपिक प्रविधीबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रियाका लागि चाहिने औषधी र उपकरण (घुँडा, कम्मर तथा कुहिना) को उपचार नेपालगञ्ज गणेशमान चोक स्थित कृष्ण मेडिकल हलमा उपलब्ध रहेको छ ।

डाक्टर खड्का संग परामर्श लिनका लागि कृष्ण मेडिकलमा सम्पर्क गर्न सकिने मेडिकलका संचालक आशिष गुप्ताले जानकारी दिनु भयो । 

भेरी अस्पताल संगै जोर्नीको उपचार कृष्ण मेडिकलमा सुरु भएपछि अब नेपालगञ्ज बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. त्रिथेन्द्रा खड्काले बताउनु भयो ।

कृष्ण मेडिकलमा उपचार संगै सुपथ मूल्यमा औषधि उपलब्ध रहेको संचालक गुप्ताले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार