मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

जडिबुटी उद्योगमा आगलागी

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित एक जडिबुटी उद्योगमा आगलागी भएको छ । स्थानीयका अनुसार ब्यापारी राजेश जैनले संचालन गरेको जैन अडिबुटी उद्योगमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको हो ।

आगो निभाउन दमकल पुगेपनि नियन्त्रणमा आउन नसकेको बताइएको छ । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन । स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरु ठूलो संख्यामा भेला भएका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार