मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मेयरको टिकट नपाएपछि नन्दलाल वैश्य माओवादी छोडेर राप्रपामा प्रवेश गर्दै

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका छन् ।
८ वैशाख २०७९, बिहीबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका छन् । आज केही समयपछि पार्टी प्रवेश कार्यक्रम तय गरिएको राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनु भयो ।

बिहीबार वैश्यले मात्र पार्टी प्रवेश गर्ने र शुक्रबार अरु स्थानीय नेता तथा कार्यकर्तालाई प्रवेश गराउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेको उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । उनी राप्रपामा प्रवेश गरेर मेयरमा चुनाव लड्ने बुझिएको छ ।

पाँच दलिय गठबन्धन भए पछि नेपालगञ्ज उपमहानगरपालिकाको मेयर काग्रेसको भागमा परेको पछि उनी दल परिवर्तन गर्न लागेको स्रोतले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार