मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
३२ असार २०८३, बिहीबार

नेपालगन्ज । नरैनापुर गाउँपालिका बाँकेले आर्थिक बर्ष २०८२ ०८३ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । 

नरैनापुर गाउँपालिकाका बाँकेका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको समिक्षा कार्यक्रममा पालिका स्थित बिषयगत शाखा प्रमुख र ६ वटै वडाका वडा सचिबहरुले बार्षिक प्रगति प्रस्तुतीकरण गरेका थिए । 

गाउँपालिका उपाध्यक्ष जयन्ति देबि श्रीवास्तब, प्रमुख प्रशासकिय अधिकृत नवराज वली र वडा अध्यक्षहरुको उपस्थितीमा भएको बार्षिक समिक्षामा सबै बिषयगत शाखाहरुले बार्षिक रुपमा गरेको प्रगति, उपलब्धी, सिकाई र चुनौतीका बिषयमा प्रस्तुतीकरण गरेको नरैनपुर गाउँपालिका रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले बताए । 

बार्षिक समिक्षा कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले सबै शाखा प्रमुख र वडा सचिबहरुलाई प्रगति प्रस्तुतीकरण गरेकोमा धन्यबाद ज्ञापन गरे । उनले परिमाण आउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन गरेका छन् । प्रस्तुतीकरण पश्चात सहभागिहरुका बिचमा पृष्ठपोषण, छलफल र सुझाव संकलन गरिएको थियो । 

नरैनापुर गाउँपालिका रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले सञ्चालन गरेको समिक्षा कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी कान्त मिश्राले गरेका थिए । कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, वडा सचिब गरी ४५ बढीको सहभागिता रहेको थियो । बार्षिक समिक्षा कार्यक्रमको समापन गाउँपालिका उपाध्यक्ष जयन्ति देबि श्रीवास्तबले गरेका थि

ए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार