मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

दलित महिला संघ (फेडो) बाँकेबाट सम्पादक शाह सम्मानित

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

बाँके  । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य  नमस्कार शाहलाई सामाजिक सेवा सम्मान प्रदान गरिएको छ ।

दलित महिला संघ (फेडो) बाँकेले बास नेपालका कार्यकारी निर्देशक समेत रहेका शाहलाई सो सम्मान प्रदान गरेको हो ।

संघको आज सम्पन्न १७ औं बार्षिक साधारण-सभामा शाहलाई सम्मान गरिएको थियो ।

दलित, महिला तथा समाजमा पछाडी पारिएको बर्गको उत्थानका लागि सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै शाहलाई सम्मान गरिएको हो ।

साधारण-सभाका प्रमुख अतिथी जिल्ला समन्वय समिती बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, फेडोकी अध्यक्ष निर्मला सुनार, फेडोकी केन्द्रीय सचिव हिमा सुनार लगायतले शाहलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा दलित हक, अधिकार प्राप्तीका लागि क्रियाशिल बैजनाथ गाउँपालिकाकी निबर्तमान उपाध्यक्ष शारदा बिश्वकर्मालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार