मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

नेपालगञ्ज २ माओवादीमय बन्दै, कसमीराको पक्षमा मतदाता

महमूद आलम खान 1133+ समाचार ( )
जनताले मुस्लिम महिलालाई जिताउने निश्चित
२१ वैशाख २०७९, बुधवार

बाँके । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियानलाई तिब्रताका साथ अगाडी बढाएका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं २ मा उम्मेदवारी दिएका वडा अध्यक्ष र वडा सदस्यहरुले घरदैलो अभियान सुरु गरेका छन् ।अहिले पनि माओवादीका उम्मेदवारहरु जनताको घरदैलोमा गएर मत माग्न कृयाशिल देखिएका छन् ।

घरदैलोमा माओवादीबाट नेपालगञ्ज २बको वडाध्यक्ष उम्मेदवार कसमीरा खातुनले मतदाताको घरमा पुगी मत माग्न व्यस्त हुनु भएको छ । नेपालगञ्ज २ लाई सुव्यवस्थित, समुन्नत र सुन्दर बनाउने योजनासहित चुनावी मैदानमा होमिएको वडाध्यक्ष उम्मेदवार खातुनले बताउनुभयो । 

मुस्लिम समुदायबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने नेपालगञ्ज कै पहिलो महिला कसमिरा खातुन भएकोले वडाको नेतृत्व महिलालाई दिन जरुरी रहेको स्थानीयहरुले बताए ।

चुनाव जिताउने अभियानका कमान्डर एंव नेपालगञ्ज २ र १८ का इन्चार्ज तेज प्रसाद रेग्मीले जनताको भावना अनुसार काम गर्ने पार्टी माओवादी नै भएको जनताले बुझिसकेकोले अबको निर्वाचनमा माओवादीले नै जित्ने जिकिर गर्नु भयो । उहाँल  नेपालगञ्ज २ माओवादीमय बन्दै गएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार