मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अर्थोपेडिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा १२५ जना विपन्नले लिए सेवा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२६ माघ २०८१, शनिबार

बाँके । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

नेशनल अर्थोपेडिक हस्पिटलमको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ६ जिल्लाका विपन्न नागरिकले सेवा पाएका हुन् । शिविरमा दैलेख, कालीकोट, सुर्खेत, बाँके, अछामलगायत जिल्लाका हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका एक सय २५ जनाले निःशुल्क परीक्षण तथा ५ जनाले निःशुल्क अप्रेसन सेवा पाएको विशेषज्ञ डा. सैयद सद्दामले बताउनु भयो ।

आर्थिक अभावमा काठमाडौंसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्लामै निःशुल्क शिविर आयोजना गरिएको अस्पतालका सञ्चालक एवं हाडजोर्नी नशा रोग विशेषज्ञ डाक्ट सद्दाम ले बताउनु भयो । ‘शिविरमा आर्थिक अभावले काठमाडौं जान नसकेका बिरामीले जिल्लामै विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क अप्रेसन सुविधा प्राप्त गरेका छन् ।’

उहाँले भन्नुभयो‘यो सेवा पाउनु यहाँका नागरिकका लागि गौरवको विषय हो ।,’ नेशनल अर्थोपेडिक हस्पिटलमले नागरिकहरुको माग बमोजिमको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ भने अतिविपन्न नागरिकहरुलाई निशुल्क रुपमा उपचार गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार