मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

‘उज्यालो नेपाल पार्टी’ मातहत सप्तरी–काठमाडौं सम्पर्क मञ्च गठन, ९ सदस्यीय समिति घोषणा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२१ मंगशिर २०८२, शनिबार

काठमाडौँ । उज्यालो नेपाल पार्टीको संगठन विस्तारलाई गति दिने उद्देश्यसहित सप्तरी–काठमाडौं सम्पर्क मञ्च औपचारिक रूपमा गठन गरिएको छ। शनिबार नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्स भवनमा आयोजित समारोहमार्फत इन्जिनियर डा. दिपक चौधरीको नेतृत्वमा ९ सदस्यीय समिति घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री तथा उज्यालो नेपालको लोकप्रिय नेतृत्व कुलमान घिसिङ, र विशिष्ट अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संगठन सुदृढीकरण, समन्वय र जनस्तरसँगको पहुँच विस्तारबारे महत्वपूर्ण धारणा राखिएको थियो । समारोहमा पार्टीका केन्द्रीय सदस्य डा. तारा जोशी र इन्जिनियर तेज प्रसाद यादव पनि सहभागी थिए।

सम्पर्क मञ्च गठन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देश विकासका लागि इमानदार नेतृत्व, पारदर्शिता र व्यवहारिक राजनीतिक अभ्यास अपरिहार्य भएको उल्लेख गर्दै नवगठित समितिले काठमाडौंमा रहेका सप्तरीवासी तथा समर्थकमाझ संगठनात्मक सक्रियता बढाउने विश्वास व्यक्त गरे ।

करीब २०० जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मञ्चले आगामी कार्यक्रम, कार्ययोजना तथा सदस्य विस्तारबारे प्रारम्भिक खाका प्रस्तुत गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार