मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

अनाथ आश्रमको बैजनाथ सरकारले जिम्मेवारी लिन्छ:अध्यक्ष शाही

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

बाँके । बैजनाथ गाउँपालिका ३ स्थित रहेको संबिधान सभा प्राथमिक विद्यालयमा आवासीय रूपमा संचालन रहेको सभ्यताको घर बालश्रमका संचालक गणेश बिष्टलाई बैजनाथ गाउँपालिकाले खाद्यान्न हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही वडा नम्बर अध्यक्ष निखिल बैगार सामाजिक बिकास समिति संयोजक भुमिसरा राना महिला बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवाली लगाएतको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको हो।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय सरकारले गर्ने काम सभ्यताको घर बालआश्रमले गरेकोले यसका संचालकलाई धन्यवाद ब्यक्त गर्दै स्थानीय सरकारले आगामी दिनहरुमा आश्रममा बस्दै आएका बालबालिकाहरुको बाच्न पाउने अधिकार पढ्न लेख्न पाउँने अधिकार सुनिश्चितता गर्न नागरिकले पाउने अधिकार प्राप्तीको लागि स्थानीय सरकारले जिम्मेवारी लिने अध्यक्ष शाहीले प्रतिबद्धता ब्यक्त गर्नुभयो । तत्काल आवश्यक पर्ने बेड झुल पङ्खा आदिको समस्या तत्काल समाधान गरिने अध्यक्ष शाहीले बताउनुभयो ।

वडा अध्यक्ष बैगारले स्थानीय वडाले गर्ने सहयोग निरन्तर रहने र आवश्यकता अनुसार समय समयमा बालआश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा अनुगमन नियमन गरेर सरकारले सम्पुर्ण जिम्मेवारी लिने वडा अध्यक्षले प्रतिबद्धता जाहेर गर्नुभयो ।

अन्तमा खाद्यान्न सहयोग गरेकोमा स्थानीय बैजनाथ सरकारलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोग गर्न अनुरोध गर्दै बालआश्रमको दीर्घकालीन समस्या समाधान स्थानीय सरकारलाई अनुरोध गर्दै खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार