मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेश सचिवमा इ.लामिछाने

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनीको प्रदेश सचिवमा सचिव ई. विवेक लामिछाने निर्वाचित भएका छन् ।
१५ श्रावण २०७९, आइतबार

नेपालगन्ज । नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनीको प्रदेश सचिवमा सचिव ई. विवेक लामिछाने निर्वाचित भएका छन् ।

शनिबार बुटवलमा भएको एशोसिएसनको प्रथम अधिवेशनले इन्जिनियर यमलाल पाण्डेको अध्यक्षतामा निर्वाचित प्रदेश समिति लामिछानेलाई सचिव निर्वाचित गरेको हो ।

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेशको उपाध्यक्षमा ई. गोविन्द पंगेनी, सहसचिव ई. अमित खनाल र कोषाध्यक्ष ई. आदर्श न्यौपाने छन् । सदस्यहरुमा इन्जिनियरहरु दिपेश घिमिरे, भुपेन्द्र ओली, रभि पाण्डे, कृतेश श्रेष्ठ, रुपेश पाण्डे र विजय कर्माचार्य छन् ।

सचिवमा निर्वाचित ई. विवेक लामिछाने नेपालगन्जका हुन् । प्रगतिशिल इन्जिनियरिङ्ग एशोसिएसनका केन्द्रीय सदस्य लामिछाने बाँके इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् । उनले ३५ बढी बैंक तथा वित्तीय संस्थाकालागि सम्पत्ति मूल्यांकनको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सचिवमा निर्वाचित ई. विवेक लामिछाने नेपालगन्जका हुन् । प्रगतिशिल इन्जिनियरिङ्ग एशोसिएसनका केन्द्रीय सदस्य लामिछाने बाँके इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् ।

लामिछाने बाँकेको सामाजिक क्षेत्रको विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार