मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

बिश्व गधा दिवस नेपालगञ्जमा मनाइयो

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
विशेष गरि अश्व प्रजातिका जनावरहरु घोडा, गधा, खच्चरको क्षेत्रमा कामगर्ने गैर सरकारी संस्था "एनिमल नेपाल" ले दिवसको अवसरमा नेपालगन्जको एक इट्टा भट्टामा रहेका अश्व प्रजातिका जनावरहरुलाई भोजन गराउदै यो दिवस मनाइदै छ ।
२५ वैशाख २०८०, सोमबार

नेपालगंज : २५ बैशाख २०८० सोमबार / आज मे ८ अर्थात " बिश्व गधा दिवस " विभिन्न कार्यक्रम गरि नेपालगन्जमा पनि मनाइदै छ । विशेष गरि अश्व प्रजातिका जनावरहरु घोडा, गधा, खच्चरको क्षेत्रमा कामगर्ने गैर सरकारी संस्था "एनिमल नेपाल" ले दिवसको अवसरमा नेपालगन्जको एक इट्टा भट्टामा रहेका अश्व प्रजातिका जनावरहरुलाई भोजन गराउदै यो दिवस मनाइदै छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार