मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
२८ अशोज २०८३, बुधवार

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनको मतगणना मंगलबार सकिएको हो।

खतिवडाले २ हजार ९१९ र शिवाकोटी २ हजार १७२ मत पाए। सहमहामन्त्रीको प्रतिस्पर्धामा रहेका डिल्लीराम सुवेदीले १ हजार ८५१, देवेन्द्रराज कँडेलले १ हजार ३८२, राजिव ढुंगानाले १ हजार २४१, विकास कोइरालाले १ हजार १४९, अमृतकुमार अर्यालले १ हजार ३९, रमेशप्रसाद धमलाले ८२१ र विमलराज क्षेत्रीले २८२ मत पाए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै