मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

डुडुवा २ को अध्यक्षमा निर्वाचित भएका जसपा नेता बर्माले भने 'जनताको अभिमतको कदर गर्छु'

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा २ मा निर्वाचित वडा अध्यक्ष बर्माले जनताले दिएको अभिमतको कदर गर्दै वडाको बिकासका लागि भुमिका निर्वाह गर्ने बताउदै आफ्नो घोषणा पत्रमा लेखिएका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने जिकिर गर्नु भयो
२ जेठ २०७९, सोमबार

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा जनता समाजबादी पार्टी (जसपा) नेपालका दुर्गा प्रसाद बर्मा निर्वाचित भएका छन् । यहाँ जसपाको प्यानल नै निर्वाचित भएको छ ।

डुडुवा २ मा निर्वाचित वडा अध्यक्ष बर्माले जनताले दिएको अभिमतको कदर गर्दै वडाको बिकासका लागि भुमिका निर्वाह गर्ने बताउदै आफ्नो घोषणा पत्रमा लेखिएका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने जिकिर गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार