मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

प्रधानमन्त्री देउवाको सुरक्षामा खटेका वरिष्ठ सइको हृदयघातबाट मृत्यु

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
बाँके विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बेला भण्डारी बेहोस भएर लडेका थिए ।
२९ कार्तिक २०७९, मङ्गलबार

बाँके । नेपालगञ्जस्थित राझा विमानस्थलको सुरक्षा प्रमुखका रुपमा कार्यरत बरिष्ठ प्रहरी नायव निरीक्षक प्रेमसिंह भण्डारीको हृदयघातबाट मृत्यु भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा डिउटीमा हुँदा उनी विमानस्थलमै ढलेका हुन् ।प्रधानमन्त्री देउवा दैलेख हुँदै बाँकेबाट धनगढी गएका थिए ।

बाँके विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बेला भण्डारी बेहोस भएर लडेका थिए । अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो करिब साढे चार बजे उनी ढलेका थिए ।

प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्ड बाँके विमानस्थलमा पुगेका थिए । त्यँही बेला उनी विमानस्थलको चौरमा ढलेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार