मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको संलग्नता खुलाएका थिए ।
३१ वैशाख २०८०, आइतबार

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध ११ दिनअघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी उच्च स्रोतका अनुसार सांसद रायमाझी आइतबार साँझ पक्राउ परेका हुन् । उनीमाथि नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा लागको छ ।

शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको संलग्नता खुलाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार