मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक सुर्यबहादुर थापा नियुक्त भएका छन् ।

गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्राध्यापक थापालाई मन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आएका थापालाई अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार