मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

सोलुखुम्बुको थुलुङ दुधकोशीमा माओवादी विजयी

महमूद आलम खान 1133+ समाचार ( )
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई विजयी भएका छन् ।
१ जेठ २०७९, आइतबार

सोलु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई विजयी भएका छन् ।

माओवादी केन्द्रका राईले ४०४९ मतका साथ नेपाली कांग्रेसका वीरबहादुर राईलाई पराजित गरेका हुन् । कांग्रेसका राईले ३५११ ल्याए भने नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई विजयी भएका छन् । उनले ३८०० मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसका एककुमारी बस्नेतले ३५२३ मत र एमालेका कल्पना गिरीले १७४६ मत पाए ।

गाउँपालिकाका ९ वडामध्ये ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार