मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड

महमूद आलम खान 1133+ समाचार ( )
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको प्रतितोला १ लाख ५ हजार पुगेको छ ।
२५ फाल्गुन २०७८, बुधवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको प्रतितोला १ लाख ५ हजार पुगेको छ ।

यसैगरी बुधबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै असली चाँदी १२०९ रूपैयाँमा कारोबार भएको थियो ।

रुस र युक्रनबीच जारी युद्धका कारण विश्व बजार प्रभावित भएको छ । उक्त प्रभाव नेपालमा समेत परेको छ । अहिले डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको मूल्य बढ्दो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार