मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

गर्मी अत्याधिक बढेपछि बाँकेको राप्ती सोनारीमा विद्यालयहरु बन्द

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

बाँके । गर्मी अत्याधिक बढेपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै गाउँपालिकाले पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

पालिकाका शिक्षा अधिकारी जिवन न्यौपानेका अनुसार यही जेठ १७ देखि २० गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । 

बाँकेको तापक्रम आज ४३ डिग्री सेल्सियस पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले यस अघि नै एक सुचना जारी गरि बिधालय बन्द गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार