मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगंजमा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

बाँके । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्ज आउनु भएको छ । कर्णाली प्रदेशको जुम्लालगायत ठाउँहरुमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह नेपालगञ्ज आउनु भएको हो ।

पूर्वराजा शाह बुधबार नेपालगञ्ज पुगे पछि राजावादीहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहाँ नेपालगञ्जमा बसेर यस क्षेत्रका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ।

विद्वत् परिषद्का दीपकबहादुर सिंहका अनुसार बुधबार नेपालगञ्ज आइपुग्नु भएका पूर्वराजा शाहको २४ गते जुम्लामा नागरिक अभिनन्दन कार्यक्रम रहेको छ। पूर्वराजा शाह छोरीसहित आउनु भएको बताइएको छ। पूर्वराजा शाह करिब दुई हप्ता नेपालगञ्ज बस्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार