मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

एमालेका नव निर्वाचित अध्यक्ष ओलीले आज पद बहाली गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा (एमाले) का नव निर्वाचित अध्यक्ष केपी ओलीले आज पद बहाली गर्ने भएका छन्।
१७ मंगशिर २०७८, शुक्रबार

काठमाडौँ । नेकपा (एमाले) का नव निर्वाचित अध्यक्ष केपी ओलीले आज पद बहाली गर्ने भएका छन्। एमालेका नव नियुक्त उपमहासचिव विष्णु रिमालका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा हुने विशेष समारोहमा अध्यक्ष ओलीले पद बहाली गर्ने छन्। कार्यक्रममा सहभागी हुन एमालेले नवनिर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेको छ।

एमाले अध्यक्ष ओली हालै चितवनका सम्पन्न पार्टीको दसौँ महाधिवेशनमा नेता भीम रावललाई पराजित गरी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन्। महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार