मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

संजिवनी अस्पतालको मेसुमा डा.रोमन किदवाई नियुक्त

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
२९ पौष २०८१, सोमबार

बाँके । नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.रोमन किदाईले पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.किदवाईलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

प्रालिले माघ मसान्तभित्र आवेदन दिन पाउनेगरी विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिव ९ सय जनशक्ति माग गरेको छ । तीन सय शैया अस्पताल संचालनका लागि उक्त जनशक्ति माग गरिएको संजिवनीले जानकारी दिएको छ ।

तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएको केहि दिन मै मेसु नियुक्ति गरेको हो ।  नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशत भन्दा बढी शेयर मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले किनेको ८ महिनापछि कलेज व्यवस्थापनले अस्पताललाई नयाँ ढंगबाट संचालनको तयारी सुरु गरेको हो । नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा.किदवाईलाई संजिवनीमा व्यवस्थापनको जिम्मेवारी थप भएसँगै नयाँ अस्पताललाई व्यवस्थित तरिकाले संचालन गर्ने गरी काम गरिने किदवाईले युथ टुडेलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार