मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरका जिन्सी प्रमुख महतोले आश्रममा मनाए बैवाहिक बर्षगाँठ

महमूद आलम खान 1133+ समाचार ( )
नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले आफनो १८ औँ बैवाहिक बर्षगाँठको उपलक्ष्यमा निलसागर सेवा श्रममा एक छाक खाना सहयोग गर्नु भएको छ ।
९ जेठ २०८०, मङ्गलबार

बाँके । नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले आफनो १८ औँ बैवाहिक बर्षगाँठको उपलक्ष्यमा निलसागर सेवा श्रममा एक छाक खाना सहयोग गर्नु भएको छ ।

बैवाहिक बर्षगाँठको उपलक्षमा मंगलबार निलसागर सेवा श्रममा आश्रित १ सय ८० जनालाई जिन्सी शाखा एंव राष्ट्रिय भूमि आयोग नरैनापुर शाखामा प्रमुख महतोले खाना सहयोग गर्नु भएको थियो । निलसागरका अध्यक्ष सरिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह प्रमुख आतिथ्य रहनु भएको थियो । कार्यक्रममा नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाह, निलसागरका अमन, नरैनापुरका प्रेस सल्लाहकार आलम खानको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार