मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

नेपालगञ्ज ४ मा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

महमूद आलम खान 1133+ समाचार ( )
वडा अध्यक्ष बेहनाले गरे केन्द्रको उद्घाटन
१७ माघ २०७८, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा सामुदायिक मेलमिलाप केन्द्रको सोमबार उद्घाटन गरिएको छ ।

केन्द्रको उदघाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज वडा नं ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले मेलमिलाप केन्द्र उदघाटनले आफु उत्साहित भएको र अबका दिनमा वडाभित्र केही झैझगडा भएमा मेलमिलाप केन्द्रलाई जिम्मा दिने बताए । वडाअध्यक्ष बेहनाले नगरपालिकाले मेलमिलापकको केन्द्रको कार्यलय स्थापनाको लागि बजेट विनियोजन नगरेकोले प्रति चिन्ता व्यक्त गर्दै नगरपालिका संग समन्वय गरि बजेटका विषयमा छलफल गर्ने बताउनु भयो । वडाअध्यक्ष बेहनाले अबका दिनमा वडामा खटिएका मेलमिलापकर्ताहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलमिलाप केन्द्र नेपालगन्जका संयोजक शिव कुमार बर्माले माघ महिना भित्रै सबै वडामा मेलमिलाप केन्द्र खौल्ने अभियान नेपालगञ्ज वडा नं ४ मा समेत केन्द्र स्थापना गरिएको बताउनुभयो । मेलमिलाप केन्द्रले पछिल्लो समय प्रभावकारी काम गर्न थालेसँगै समाजमा भएका झैझगडा मिलाउन  जनप्रतिनिधिले राहात महसुस गरेका छन ।

वडा सदस्य इन्दिरा शाहीले ३ बर्ष पहिला नै स्थापना हुनु पर्ने मेलमिलाप केन्द्र अहिले आएर स्थापना भए पनि नागरिकले सहजता पाउने छन् भन्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रमको संचालन केन्द्रका सचिव पत्रकार मधु पौडेलले गर्नु भएको थियो । भने कार्यक्रममा सहजकर्ताहरु कौशल सिह धामी र अस्मिता शाहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार