मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्री परिषदको निर्णय

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो’ एक मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाछ ।
१९ श्रावण २०७९, बिहीबार

काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्न लागेको हो । मन्त्रिपरिषद बैठक दिउँसो १ बजे बस्दैछ ।

‘आजको बैठक नियमित हो । त्यो बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो’ एक मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाछ । त्यहीँ अनुसार निर्णय हुन्छ ।’ बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो ।

गठबन्धनको बैठक शुक्रबार बोलाइएको छ । भोली शुक्रबार बस्ने बैठकमा आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल हुने बताइएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार