मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

राजापुर नगरपालिकामा मानव बेचबिखन विरुद्धको समिति पुनर्गठन

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

बाँके । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगर पालिकाको सहकार्यमा नगरपालिकामा स्थानीय मानव बेचबिखन विरुद्धको समिति पुनर्गठन गरियको छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूको अध्यक्षतामा सम्पन्न भयको बैठकमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन तथा परिचालन निर्देशिका २०७८ अनुसार १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो। उक्त बैठकमा नेपाल प्रहरी, गैरसरकारी संस्था , पत्रकारहरू, विद्यालयका प्रधानाध्यापक तथा पालिका-स्तरीय बाल क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठक राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसिराम थारूले संचालन गरेका थिय भने बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकेले सहजीकरण गर्दै परियोजनाका बारेमा जानकारी साथै बैठकको उदेश्य प्रस्तुत गर्नुभयाको थियो ।

बैठकले समितिको नियमित बैठकहरू सञ्चालन गर्ने ,सबै वडामा वडास्तरीय समिति गठन गर्ने ,समितिको मुख्य प्रगतिहरूको समिक्षा गर्ने, बाल बेचबिखनसम्बन्धी समिति सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिमको योजना बनाउने निर्णय गरेको छ .कार्यक्रमको समापन सत्रमा बोल्दै पालिका प्रमुख दिपेश थारुले स्थानीय सरकार मानव बेचबिखन विरुद्ध प्रभावकारी कदम चाल्न का लागि सबै निकाय संग समन्वय र सहकार्य गर्दै अगाढी बढ्ने कुरा बताउनु भयो । साथै कार्यक्रममा फिल्ड सुपरभाइजर प्रमिशा थारू लगायत बैठकमा सहभागी हुनुभएको थिय .

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार