मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

पत्रकार महासंघकाे महासचिवका लागि जन्मदेवले दिए उम्मेदवारी

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको महासचिवका लागि श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।

शुक्रबार महासंघकाे केन्द्रीय कार्यालय पुगेर उनले उम्मेदवारी मनाेनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन्– ‘क्रियाशील श्रमजीवी पत्रकारहरू सबैबाट माया सद्भाव र सहयोगको पूर्ण अपेक्षा छ।’

जैशी लामाे समयदेखि श्रमजीवी पत्रकारले श्रमको मूल्य पाउनुपर्छ भन्दै आवाज उठाउँदै आएका छन्। 

पत्रकार महासंघकाे यही मंसिर २८ गते महाधिवेशन हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार