मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने

महमूद आलम खान 1133+ समाचार ( )
सर्वोच्च अदालतमा केही समय अघिमात्र भएको न्याधीशहरुको छलफलमामा राजीनामा नदिने जबराले बताएका हुन् ।
९ कार्तिक २०७८, मङ्गलबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफूले पदबाट राजीनामा नदिने बताएका हुन् । 

सर्वोच्च अदालतमा केही समय अघिमात्र भएको न्याधीशहरुको छलफलमामा राजीनामा नदिने जबराले बताएका हुन् । 

न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायत विषयमा छलफल गर्ने भन्दै न्यायाधीशहरु जबरासँग भेटमा जुटेका थिए‍। विविध विषय भनिए पनि न्यायाधीशहरुले राणाले राजीनामा दिनुपर्ने सुझाव नै छलफलको केन्द्रमा थियो। उनीहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायधीशले मार्ग प्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएका थिए।

प्रधानन्यायधीशको विरुद्ध सोमवार मात्रै सर्वोच्चका १४ जना न्यायाधीशले इजलास बहिस्कार गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार