मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जानकीमा स्थानीय संचित कोष व्यवस्थापन प्रणाली तालिम सुरु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९ असार २०८१, बुधवार

नेपालगन्ज । स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (STURA) मा (REVENUE MODEL) संचालन सम्वन्धि तीन दिने तालिम मंगलबारदेखि जानकीमा सुरु भएको छ । जानकी गाउँपालिकाको आयोजनामा वडा सचिव र राजश्वसँग प्रत्यक्ष सम्वन्धित कर्मचारीहरुलाई (STURA REVENUE MODEL) संचालन सम्वन्धि तालिम शुरु भएको हो ।

राजश्व संकलन वृद्धि गर्ने, राजश्व चुहावट, हिनामिना र दुरुपयोग नियन्त्रण गर्ने उक्त तालिमको मुख्य उद्देश्य रहेको जानकी गाउँपालिकाका आन्तरिक लेखा परीक्षक कुमार प्रसाद उपाध्यायले जानकारी दिए । तालिममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेल, प्रशासन शाखा प्रमुख गोपी चौलागाईँ, सूचना शाखा प्रमुख विकास जिसी, १ देखि ६ वटै वडाका वडा सचिवहरु लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको सहभागिता रहेको छ । तालिममा भक्त वहादुर रावतले प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार