मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

माओवादी केन्द्रले प्रदेश इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्यो

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सातवटै प्रदेश र प्रवासका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले सातवटै प्रदेशमा इन्चार्ज र सह इन्चार्ज तोकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकले हरिबोल गजुरेललाई कोशी, लीलामणि पोखरेललाई मधेश, अग्नि सापकोटालाई बागमती, दीनानाथ शर्मालाई गण्डकी, चन्द्रप्रकाश खनाललाई लुम्बिनी, कालीबहादुर मल्ललाई कर्णाली र गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय माओवादीले गरेको छ ।

को कहाँ ?

कोशी प्रदेश इन्चार्ज: उपमहासचिव हरिबोल गजुरेल, सह–इन्चार्ज सावित्रीकुमारी काफ्ले

मधेस प्रदेश इन्चार्ज: सचिव लिलामणि पोखरेल, सह–इन्चार्ज स्थायी समिति सदस्य विश्वनाथ साह

बागमती इन्चार्ज: उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, सह इन्चार्ज अझै तोकिएको छैन।

गण्डकी इन्चार्ज: दीनानाथ शर्मा सहइन्चार्ज हरिराज अधिकारी

लुम्बिनी इन्चार्ज: चक्रपाणि खनाल, सह इन्चार्ज कुलप्रसाद केसी

कर्णाली इन्चार्ज: कालीबहादुर मल्ल

सुदूरपश्चिम इन्चार्ज: गिरिराजमणि पोखरेल, सह इन्चार्ज विना मगर

प्रवास प्रदेश समिति इन्चार्ज: पम्फा भुसाल

भारत प्रवास इन्चार्ज: लक्ष्मण पन्त, सह इन्चार्ज टिबी पाठक

प्रवास युरोप अमेरिका इन्चार्ज: सुरेन्द्रकुमार कार्की

विशेष प्रदेश इन्चार्ज: हितमान शाक्य, सह इन्चार्ज यशोदा सुवेदी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार