मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

डुवान पर्न सक्ने सम्भावना भएका स्थानहरुका स्थानीय नागरिकहरुलाई सचेत रहन बैजनाथका अध्यक्ष शाहीको अनुरोध

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बुधबार बिहानैदेखि बाँके बर्दियाका विभिन्न स्थानहरुमा भारी बर्षा भएको छ। बर्षातको मौसम असार र श्रावणमा समेत समयमा पानी नपर्दा तराइका विभिन्न जिल्लाहरुमा सुख्खा भएकाले रोपाइ हुन सकेन र रोपाइँ गरेर सकेका किसानहरुले आकाशे पानीको भर पर्नुपर्ने भएकाले चर्को घाम लाग्ने र खेत सिचाइका लागि प्रयाप्त पानीको ब्यवस्थापन नहुनुनै मुख्य समस्या भएकाले अब थोरै भएपनी किसानलाई राहत मिलेको छ।
४ श्रावण २०७९, बुधवार

कुशल दर्लामी 

बैजनाथ । बाँकेमा भारी बर्षासँगै धान रोपाइँ नभएका बन्जर जग्गाले पानी पाएका छन् भने खोलानाला नजिकका घर बस्ती डुवान पर्न सक्ने सम्भावना भएका स्थानहरुका स्थानीय नागरिकहरुलाई सचेत रहन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले अनुरोध गर्नुभएको छ। 

बुधबार बिहानैदेखि बाँके बर्दियाका विभिन्न स्थानहरुमा भारी बर्षा भएको छ। बर्षातको मौसम असार र श्रावणमा समेत समयमा पानी नपर्दा तराइका विभिन्न जिल्लाहरुमा सुख्खा भएकाले रोपाइ हुन सकेन र रोपाइँ गरेर सकेका किसानहरुले आकाशे पानीको भर पर्नुपर्ने भएकाले चर्को घाम लाग्ने र खेत सिचाइका लागि प्रयाप्त पानीको ब्यवस्थापन नहुनुनै मुख्य समस्या भएकाले अब थोरै भएपनी किसानलाई राहत मिलेको छ।

बुधबार परेको अबिरल बर्षाका कारण तराई जलमग्न भएपछि बैजनाथ गाउँपालिका अध्यक्ष शाहिले बैजनाथका कुनैपनी नागरिकले बर्षाका कारण असुरक्षित महसुस गर्नुपर्ने अवस्था नआओस् जहाँ जस्तो समस्या हुन्छ समाधान गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार