मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँके कांग्रेसको जिल्ला सदस्यमा नरेन्द्र चौधरी सहित सात जना मनोनित

महमूद आलम खान 1133+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

नेपालगन्ज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको सदस्यमा थप ७ जना मनोनित भएका छन् । सभापति नारायण प्रसाद गौडेलले डुडुवा गाउँपालिकाका जननिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) सहित ७ जनालाई मनोनित गरेका छन् । मनोनित हुनेमा लक्ष्मी नारायण शाह, , रविन्द्र हमाल, निजामुद्दिन अन्सारी (छोट्कउ), उमा थापा मगर, टंक प्रसाद काफ्ले (आशिष) र राजेन्द्र श्रेष्ठ रहेका छन् । 

हाल ४२ सदस्यीय जिल्ला कार्यसमितिलाई पूर्णता दिन थप ७ जनालाई सदस्य पदमा मनोनित गरिएको सभापति गौडेलले बताए । जिल्ला कार्यसमिति अब ४९ सदस्यीय भएको छ । विधान अनुसार सभापतिले निर्वाचित सदस्यहरु मध्येबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नेछन् । 

सभापति गौडेल नेतृत्वको कार्यसमितिमा उपसभापतिमा गोपाल अधिकारी र कृष्ण कार्की, सचिवमा सुधांशु कोइराला र सन्जु कुमारी थारु तथा सह-सचिवमा बिनोद थारु र रेनु सिंह ठाकुर निर्वाचित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार