मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

अमनलाल मोदी मोरङ ४ मा सर्वसम्मतले सिफारिस

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
१९ भाद्र २०७९, आइतबार

विराटनगर । मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । 

आइतवार बसेको निर्वाचन क्षेत्रिय समितिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत रुपले एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो । 

बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव , धर्मलाल माझी , सुनिता सरदार , डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ । 

यसैगरि सोही क्षेत्रको प्रदेश सभाको क मा प्रत्यक्षतर्फ बिजय विश्वास थारु , पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समामानुपातिकतर्फ केवल रार्य , सुर्य नारायण मुडियारी , ध्यानबहादुर वन , उमालाल मण्डल खवास , कुसन सरदार र झलक भगत सिपारिस भएका छन ।

यस्तै मोरङ ४ खबाट प्रदेश सभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे , ताजिम अन्सारी , किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन । 

समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्रा अछामी , अन्जना पोखरेल , सावित्रा गौतम , मनकुमारी गिरी गुरागाँई , बिन्दि मिश्र, ज्ञानबहादुर कार्की , आमो पौडेले , अशोक शर्मा , तुलसी आपागाँगई , पन्चु चौधरी , सरस्वती ओझा र ईन्द्रकला भट्टराई सिफारिस भएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार