मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

भुपीको योगदान सबैले सम्झीन लायक छः प्रदेश प्रमुख शेरचन

महमूद आलम खान 1133+ समाचार ( )
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भूपीशेरचनको योगदान नेपालमा मात्रै नभएर विश्वभर परिचित भएको बताउनु भएको छ ।
१० पौष २०७८, शनिबार

गुनाराम घिमिरे

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भूपीशेरचनको योगदान नेपालमा मात्रै नभएर विश्वभर परिचित भएको बताउनु भएको छ ।

नेपाली साहित्यको रुपमा एउटा उज्जवल नक्षेत्रको रुपमा भुपीरहेको भन्दै उहाले उनको योगदानको चर्चा गरेर साध्यनै नभएको बताउनुभएको छ । थकाली सेवा समिति रुपन्देहीको क्षेत्रीय अधिवेसन तथा राष्ट्रयकवि भूपी शेचरनको ८६औं जन्मयन्तीको अवसरमा आयोजना गरिएको पुस्तकालय उद्घाटन तथा शालीक अनावरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले सम्पत्ती मोह भन्दा पनि देशको नाम उच्च राख्ने गरी भूपीले योगदान दिएको भन्दै उहाले उनको जीवनशैलीको अनुशरण गरेरमा साच्चै नै उत्कृष्ठता हुने बताउनुभयो ।

कार्यक्रममा पुस्तकालय समितिका अध्यक्ष क्या. शिव प्रसाद शेचरनले यहा स्थापना भएको पुस्तकालयले नयाँ र पुराना पुस्तालाई जोड्ने बताए । यस्तै सल्लाहकार तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनले समाजको सपना पछिल्लो समयमा सकार हुदै गएको बताए । कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक हिरण्यलाल ज्ञवाली, ८० बर्ष पुरा भएका समाजका जेष्ठ सदस्य, पुर्व अध्यक्ष, सल्लाहकार लगायत एसईईमा राम्रो नतिजा ल्याउने र विभिन्न विधामा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष लाल बहादुर गौचले समितिले गरेका कामको विषयमा प्रकाश पारेका थिए । यस्तै चित्र मान गौचन, चित्रा तुलासन, विमाल गौचन लगायतले बोलेका थिए । 

सोही अवसरमा थकालि सेवा समिति परिषरमा निर्माण गरिएको कवि भुपी शेरचनको शालिक अनावरण तथा भुपीशेचरन स्मृती पुस्तकालयको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार