मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नेपाल भारतसँग ७–० गोलले पराजित

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

काठमाडौँ । नेपाल साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार भएको एकपक्षीय खेलमा पहिलो हाफमा पाँच गोल गरेको भारतले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

भारतलाई जिताउन अविस्ता बस्नेत, निरा चानु लोङ्जम र अनुष्का कुमारीले दुई दुई गोल गर्नुभयो । अर्को गोल जुलन नोन्गमाइथिमले थप्नुभएको थियो । 

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ तारिख खेल्नेछ । यस्तै भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार