मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
२०७४ सालमा पनि यहाँ कांग्रेसले जितेको थियो ।
३ जेठ २०७९, मङ्गलबार

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकामा फेरि नेपाली कांग्रेसले जितेको छ । २०७४ सालमा पनि यहाँ कांग्रेसले जितेको थियो । 

अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका हुन् । दुबै जना पालिकामा दोहोरिएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार