मुख्य समाचार
विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम |

सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध

यूथ टुडे समाचारदाता 3528+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

सबिता चन्द 

नेपालगन्ज । सोफिया रेसिडेन्सियल इङलिस स्कुल नेपालगन्जको १७औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम  सम्पन्न भएको छ । बिहिबार सोफियाको आफ्नै मैदानमा सुरु भएको कार्यक्रम सबै विद्यार्थी र विद्यार्थीका अभिभावकको सहभागितामा कार्यक्रम सम्पन्न भएको स्कुल ब्यबस्थापन समितिले जनाएको छ । 

राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति थियो । विद्यार्थीहरुले विभिन्न किसिमका नाच, नाटक, गीति नाटक जस्ता प्रस्तुति देखाएर आफ्ना अभिभावकहरुलाई मन्त्रमुग्ध बनाए । विगनर्सदेखि १० कक्षासम्मका सम्पुर्ण विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा देखाएर रमाएको दृश्यले माहोल नै अर्कै बनायो । समाजमा घटेका घटनालाई जस्ताको त्यस्तै उतार्न सफल भएका विद्यार्थीले परिवारमा हुने बाल हिंसा लागयत शिक्षा बिना मानिसले एक सानो चिठीका लागि कतिलाई गोहार्नु परेको पीडा जस्ताको त्यस्तै उतारेको देख्दा सहभागी अतिथि दंग पर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार