मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

नेपालगञ्ज मुस्लिम समाजद्वारा कारागारका मुस्लिम कैदीलाई इफ्तार सहयोग

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

बाँके।नेपालगञ्ज मुस्लिम समाजले रमजान महिनाको अवसरमा बाँकेको नौवस्ता र नेपालगञ्ज कारागारमा रहेका मुस्लिम समुदायका लागि इफ्तार सहयोग गरेको छ।

समाजका प्रवक्ता मेराज हल्वाईका अनुसार मुस्लिम कैदीबन्दीलाई रोजा इफ्तारका लागि खाद्यान्न, टोपी र जानमाज प्रदान गरिएको छ।

नौवस्ता कारागारका प्रमुख काशी प्रसाद पंगेनीले मुस्लिम समाजको सहयोगको प्रशंसा गर्दै यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

समाजका अध्यक्ष अब्दुल करिम हल्वाईले विपन्न मुस्लिम समुदायका लागि निरन्तर सहयोग गर्दै आएको बताउँदै आवश्यक परे थप सहयोग गर्न तयार रहेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार