मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नरैनापुरको शिक्षा, स्वास्थ्यका लागि बिशेष बजेट दिने मन्त्री यादवको प्रतिबद्धता

महमूद आलम खान 1133+ समाचार ( )
लुम्बिनी प्रदेश का भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले नरैनापुर गाउँपालिकाको शिक्षा स्वास्थ्य खानेपानीका लागि बिशेष बजेट बिनियोजन गर्ने बताउनु भएको छ ।
२५ मंगशिर २०७८, शनिबार

नरैनापुर । लुम्बिनी प्रदेश का भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले नरैनापुर गाउँपालिकाको शिक्षा स्वास्थ्य खानेपानीका लागि बिशेष बजेट बिनियोजन गर्ने बताउनु भएको छ ।

नरैनापुर गाउँपालिकामा जसपाले आयोजना गरिएको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नरैनापुरको विकासका लागि प्रदेश सरकारले विशेष बजेट ल्याउने बताउनु भयो ।

नरैनापुरको विकास गरेर प्रदेशमा मात्र नभएर देशमा नै नमुना काम गरेको भन्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको प्रशंसा गर्दै भन्नु भयो, नरैनापुरको विकासका लागि भौतिक पूर्वाधार मन्त्री मार्फत बजेट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार