मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

ललितपुर- २ मा नेकपा एमालेका उम्मेदवार महर्जन विजयी

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
अन्तिम मतपरिणाम अनुसार महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका हुन् ।
५ मंगशिर २०७९, सोमबार

ललितपुर । ललितपुर- २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका हुन् ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जनले १० हजार १३६ मत पाएका छन् ।

एकीकृत समाजवादीका कृष्ण लाल महर्जनले ९५३९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ७७९९ मत पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै