मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सर्लाही घटनामा सांसद खानको पहलमा मुस्लिम सांसदहरुद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

काठमाडौं ।   जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष एवम् उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानको पहलमा बिभिन्न दलका मुस्लिम सांसदहरुले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छन्  । सभापति खानको नेतृत्वमा मुस्लिम सांसद साथै मुस्लिम अगुवाहरुको टोली आज उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ संग भेट गरी उक्त घटनामा गम्भीर बन्न आग्रह गर्दै मलंगवामा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

भेटमा गृहमन्त्री श्रेष्ठले अशान्ति फैलाउन खोज्नेहरुको पहिचान गरी तत्कला कारवाही गर्ने र सामुदायिक सदभावका लागि गृह प्रशासनका तर्फबाट पहल भइरहेको जानकारी गराएका थिए । 

सभापति खानले धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइ समाजमा शान्ति र अमनचयन कायम गर्न गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

खानले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुको धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार